Namaste 🙏
वैज्ञानिक डा. निरञ्जन कोइरालाको परनिर्भरताबाट आत्मनिर्भरता तर्फको Roadmap…. आदरणीय विकास प्रेमी आमा-बुआ, दिदि-बहिनि, दाजु-भाई तथा सम्पूर्ण नागरिक समाज कास्की क्षेत्र २ तपाईंहरु अवको ५ वर्षका लागि आफ्नो भविष्य कसैलाई सुम्पँदै हुनुहुन्छ । हजार पटक सोच्नुहोस् र निर्णय गर्नुहोस् कि तपाईं आफ्नो भविष्य कस्तो बनाउन चाहनुहुन्छ !? “प्रतिकूल परिस्थितिहरूबाट हाम्रो देशलाई निकास दिनसक्ने अनि आर्थिक सम्वृद्धिको दिशातर्फ लैजानका निम्ति आवश्यक ज्ञान भएको विज्ञ व्यक्ति छनौट गर्न हाम्रो संविधानले तपाईंलाई पूर्ण अधिकार दिएको छ ।” विज्ञ-वैज्ञानिक प्रतिनिधि वा राजनीतिक दलका प्रतिनिधि ?? समस्याहरूको समाधान गर्न रणनीति दिनेहरू वा अप्राकृतिक अनि अवैज्ञानिक भाषण दिने, सपना मात्रै बाड्नेहरु ।? जनताका समस्याहरूको समाधान दिन सक्ने विज्ञ-वैज्ञानिक प्रतिनिधि छान्नुहोला कुनै पनि किसिमको प्रभाव स्वीकार नगर्नु होला अन्तिम छनोट तपाईंको हो जेंजी आन्दोलनको जगमा हुन लागेको आम निर्वाचनको सुविधा सबै पार्टीहरुले उम्मेदवारी दिएर लिये तर कस्तो उम्मेदवार सहिद जेंजीले चाहेका थिए तेता तिर कसैको ध्यान नगएको देख्दा...


